|
|
|
दूरदृष्टि प्रत्येक महिलाले पुर्ण रुपमा मानव अधिकार, सामाजिक न्याय, स्वतन्त्र पहिचान, सम्मान र स्वाभिमानको उपभोग गर्न पाउने लैंङ्गिक समानता सहितको समाज निर्माण गर्ने। ध्येय लैंङ्गिक समानता तथा समताको संस्कृतिमा आधारित विकास प्रक्रियालाई सवल र सुदृढ बनाउनका निम्ति सबै महिलाहरुको समान अधिकार, समान अवसर, समानुपातिक प्रतिनिधित्व र न्यायमा पहुँच तथा सुरक्षाको सुनिश्चितता गर्ने। लक्ष्य लैंङ्गिकतामा आधारित सबै प्रकारका भेदभाव तथा हिंसाको उन्मूलनमा योगदान पुर्याउनका निम्ति समान पहुँच, राष्ट्रिय तथा अन्तराष्ट्रिय कानूनी दस्तावेजहरुको कार्यान्वयन र राज्यका सबै स्तर र क्षेत्रमा महिलाहरुको अर्थपुर्ण सहभागिता र प्रतिनिधित्वको सुनिश्चितता पद्रान गर्ने। उद्देश्यहरु
Site Updated On: Sun, 05 Feb 2012 12:46:50 PM
|